Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ओमानको पहिलो विकेट झारे कप्तान पारसले

मलेशिया, जारी एशियाकप छनौटको दोश्रो खेलमा ओमानको पहिलो विकेट पतन भएको छ ।

क्याप्टेन पारस खडकाले ओमानका ओपनर स्ट्राइकर अकिब इल्यासको विकेट लिएका हुन ।

यसअघि नेपालले ओमानलाई २ सय २२ रनको लक्ष्य दिएको थियो ।

नेपालले प्रस्तुत गरेको लक्ष्य भेदन गर्ने क्रममा ओमानले पहिलो ७ ओभरमा ३३ रन जोडेको छ । आठौं ओभरमा बलिङ गर्न आएका खडकाले ओमानका खेलाडी आउट गरेपछि ओमान थप रक्षात्मक भएको छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: