Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भुटानका प्रमुख सल्लाहकार काठमाडौँमा (तस्वीरहरु)

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बैठकमा सहभागी हुन आएका भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार स्वागत गर्दै उपप्रधान तथा रक्षामन्त्री र्इश्वर पोखरेल ।

तस्बिरः रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: