Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल भर्सेस युएईः नेपालले टस जित्यो, पहिले फिल्डीङ गर्ने ! [अपडेट]

काठमाडौं, भदौ १४ । मलेसिया जारी एसिया कप छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले युएईको सामना गर्दैछ । नेपालले आज टस जितेर फिल्डीङ गर्ने निधो गरेको छ । खेल नेपाली समयअनुसार ७ः१५ बजे शुरु हुनेछ छ ।

नेपाल आज बुधबार ओमानसँगको नमिठो हारको बदला लिन मैदान उत्रिदै छ । नेपालले एसिया कप टनोट हुनका लागि अब सबै खेल जित्नु पर्ने दबाब छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: