Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एसिया कप छनौटः सन्दिपको शानदार प्रदर्शन, ४ विकेट २ मेडन !

काठमाडौं । मलेसियामा जारी एसिया कप क्रिकेटको छनौट प्रतिस्पर्धामा नेपालले अहिले संयुक्त अरब इमिरेट्स, युएईसँग प्रतिस्पर्धा गरिरहेको छ । आज नेपाली लेग स्पिनर सन्दिप लामिछानेले शानदार प्रदर्शन गरेका छन् ।

उनले १० ओभर बलिङ गर्दै ४ विकेट लिएका छन् भने, मात्र २४ रन दिएका छन् । सन्दिपले २ ओभर मेडन फालेका छन् ।  युएईको अाठाै‌ विकेट पतन भएकाे छ । युएईको सातौ र अाठाै‌ विकेट सन्दिपले लिएका हुन् । यस्तै, नेपालका लागि सोमपाल कामीले एक, बसन्तले दुई विकेट लिएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: