Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपालको १०० रन पूरा

काठमाडौं, भदौ १४ । मलेसिया जारी एसिया कप छनोट खेल अन्तर्गत नेपाललाई युएईले दिएको २५५ रनको लक्ष्य पछयाइएरहेको छ । नेपालले २९ ओभरको समाप्तीमा तीन विकेटको क्षतिमा १०० रन बनाएको छ ।

नेपालसँग अब २० ओभरमा १५५ रन बनाउनु पर्ने छ । नेपालसँग अझै ७ विकेट बाँकी छ । यसअघि नेपालका कप्तान परास खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र सागर पुन आउट भइसकेका छन् ।

अहिले क्रिजमा अहिले सुभाष खकुरेल ५० रन र दीपेन्द्रसिंह ऐरी २१ रन बनाएर खेलि रहेका छन् । सुभाषले अर्धशतक पूरा गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: