Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

लागु औषधसहित युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–२६ बाट लागुऔषध सहित तनहुँ ब्यास नगरपालिका–९ का सुशील भुजेललाई बिहीबार पक्राउ गरेको छ ।

भुजेलका साथबाट लागुऔषध नुर्फिन ३०० एम्पुल, डाइजेपाम ३०० र फेनारगन ३०० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: