Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

साहिमा र सन्तोषको आवाजमा ‘ढाट्यो मायाले’ (भिडियोसहित)

काठमाडौं, भदौ १४ । गायिका सहिमा श्रेष्ठ र गायक सन्तोस बस्यालको स्वरमा रोमान्टिक गीत ‘ढाट्यो मायाले’ सार्वजनिक भएको छ । नेक्सब डान्स एकेडेमीको पहिलो प्रस्तुतीको हो ढाट्यो मायाले ।

गीतमा दिपक शर्माको शब्द र संगीतमा रहेको छ । बिभोर पोखरेलको निर्देशन रहेको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन । भिडियोमा चर्चित मोडल तथा कोरियोग्राफर अनुराग ठकुरी र डान्सर बबिता श्रेष्ठले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: