Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

युइएफए बर्ष अवार्डः कसले कुन उपाधि जिते ? हेर्नुस्

एजेन्सी, भदौ १५ । युरोपियन फुटबलको युईएफए वर्ष फुटबल अवार्डमा रियल मड्रिडको वर्चश्व रहेको छ । युईएफएले बिहीबार राति फ्रान्सको मोनाकोमा घोषणा गरेको वर्ष खेलाडी अवार्डका अधिकांश विधामा रियलका खेलाडी उत्कृष्ट भए।

कुन विधामा को उत्कृष्ट ? हेर्नुस्-

युईएफए वर्ष पुरुष खेलाडी- लुका मोड्रिच (रियल मड्रिड)
युईएफए वर्ष फरवार्ड- क्रिस्टियानो रोनाल्डो (रियल मड्रिड) हाल युभेन्ट्स
युईएफए वर्ष मिडफिल्डर- लुका मोड्रिच (रियल मड्रिड)

युईएफए वर्ष डिफेन्डर- सर्जियो रामोस (रियल मड्रिड)
युईएफए वर्ष गोलकिपर- केलियर नाभास (रियल मड्रिड)

युईएफए वर्ष महिला खेलाडी- पेनिल्ले हार्डर (डेनमार्क)
युईएफए प्रेसिडेन्ट्स अवार्ड- डेभिड बेकह्याम (इंग्ल्यान्ड)

कमेन्ट गर्नुहोस्

%d bloggers like this: