सनराइज बैंकद्वारा कर्मचारी माग [फारामसहित]

काठमाडौं, भदौ १५ । सनराइज बैंक लिमिटेडले विभिन्न २ पदका लागि कर्मचारी माग गरेको छ । उसले ब्राण्ड मेनेजमेन्ट र मार्केटिङ प्रमुखका लागि कर्मचारी माग गरेको हो ।बैंकले कर्मचारीको योग्यता स्नातकोत्तर गरेको र पाँच वर्षभन्दा बढी मार्केटिङ तथा ब्राण्ड मेनेजमेन्ट सम्बन्धी काम गरेको हुनुपर्ने सूचनामा उल्लेख गरेको छ ।

यो पदका लागि इच्छुक हुनेले ७ सेप्टेम्बरभित्र आवेदन दिनुपर्ने छ । आवेदन अनलाइनबाट दिनुपर्ने बैंकले जनाएको छ । अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस्

http://career.sunrisebank.com.np/apply/head-brand-management-and-marketing.html

 

कमेन्ट गर्नुहोस्