Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रदेश नं २ मा आइतबार सार्वजनिक विदा !

जनकपुर, भदौ १५ । प्रदेश नं २ को सरकारले आइतबार (भदौ १७) सार्वजनिक विदा दिने निर्णय गरेको छ । कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने भएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृष्ण जन्माष्टमीको अवसरमा भदौ १७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेश २ मा बहुसंख्यक हिन्दु धर्मावलम्बी रहेको र उनीहरुले धुमधामका साथ यो पर्व मनाउने भएकोले बिदा दिइएको जनाइएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: