Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आज सुनचाँदीको बजार भाउ कति छ ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

बिहीबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५७ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला मूल्य ५७ हजार रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला मूल्य ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, लगातार स्थिर रहेको चाँदीको मूल्य शुक्रबार पनि कुनै परिवर्तन आएको छैन ।

शुक्रबार पनि बजारमा चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा नै कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: