बिजुलीको झड्काले एक महिलाको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीमा करेन्ट लागेर सोमबार एक महिलाको मृत्यु भएको छ ।

रामग्राम १२ बस्ने वर्ष ३२ की मञ्जुकुमारी चौधरीको घरमा काम गदै गर्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  विप्लव समूह र प्रहरीबीच भिडन्त, जिल्ला इन्चार्जको मृत्यु