दाईजोमा मोटरबाईक दिएपछि…

एकजना युवकको बिहे फिक्स भयो ।

कुर्दै गर्दा बिहेको दिन पनि आयो ।

जन्तीहरु केटीको घर पुगे ।

तर सारा गाउँलेहरु अचम्ममा परे ।

एकैछिनमा दुलहाले जन्ती फिर्ता लगेर गयो ।

कारण थियो,

दुलहीको बुवाले दाइजोमा बाइक दिन खोजेछन् ।

याे पनि पढ्नुस  चुट्किलाः डाक्टरले शेरेको पिसाव जचाउँन पर्छ भनेपछि...

बाँकी आफै बुझ्नुस् ।

कमेन्ट गर्नुहोस्