बाटोमा आउँदै थिए ।
एकजना ट्राफिकले एउटा प्राइभेट कारलाई रोकः ए रोक रोक रोक…।
ड्राइभरः हवल्दार साब तर….
ट्राफिकः तर, सरको कुरो छोडिदेउ पर । खुरुक्क हिड्ने बाँकी सबैका काम हाकिम साबसँग गर्ने ।
ड्राइभरः तर, मेरो कुरो त सुन्नोस् हवल्दार साब ।
हल्दारः चुप् भनेको । आज तिम्रो लक्की दिन रहेछ । पिटाई कम खाने भइस् । हाकिम साब छोरीको बिहेमा हुनुहुन्छ, आउँदा आउँदा खुशी भएर कम पिटाइ खाने भइस् ।
ड्राइभरः तर, हल्दार साब ।
हल्दारः त्यो बिहेको बेहुलो हुँ म ।
हल्दारः (आत्तिदै) सलाम साब ।