८ बुँदे सहमतिपछि सवारी चालकको हड्ताल फिर्ता

काठमाडौं, असोज ५ । सवारी चालकको मागअनुसार, मुलुकी देवानी संहिता संशोधन गर्न सरकार तयार भएपछि सवारी चालकको आन्दोलन फिर्ता भएको छ ।

आज सरकार र सवारी चालक संघर्ष समितिबीच भएको आठ बुँदे सहमतिपछि आन्दलनका सम्पूर्ण कार्यक्रम आजैदेखि फिर्ता गरिएको छ ।

याे पनि पढ्नुस  नोटाम उल्लंघन गर्दै फ्लाई दुवई उडाउने पाईलट र उड्न दिनेलाई अन्तर्राष्ट्रिय कारबाही हुन्छः ई.कंडेल

सवारी ऐनको विरोध गर्दै आन्दोलनरत् सवारी चालकहरुले संघर्ष समिति गठन गरी गत मंगलबारदेखि राजधानीबाहिर सार्वजनिक यातायात ठप्प पार्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्