सुनचाँदी तोलामा कतिले बिक्री भइरहेका छ ?

काठमाडौं, असोज ७ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर नै कायम भएको छ ।

शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

शुक्रबार तेजावी सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, शुक्रबार बजारमा चाँदी प्रतितोला मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि घटेर चाँदी प्रतितोला ७२० रुपैयाँमा नै कारोबार भइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्