मेलिना रार्इको ‘ए कालु’ सार्वजनिक (भिडियोसहित)

गायिका मेलिना रार्इको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मेलिना रार्इको स्वर रहेको “ए कालु” गीत भर्खरै मात्र सार्वजनिक भएको हो । उक्त गीतमा मोडलिङ गरेकी छन् प्रियंका कार्कीले ।

युट्युबमा सार्वजनिक भएकै केही समयमा नै यस गीत हेर्नेको संख्या ५,१८,४२३ पुगेका छन् ।

याे पनि पढ्नुस  गायक कमल र गायिका पुर्णकलाको स्वरमा ‘बजारको माया’ गीतको भिडियो सार्वजनिक

हेर्नुहोस् भिडियो-

https://youtu.be/e_L7dAWVNT0

कमेन्ट गर्नुहोस्