फोटो अफ द डे

न्यूयोर्क, असोज ११ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभाका प्रतिनिधिमण्डलका नेतालाई आयोजना गरेको स्वागत समारोहमा सहभागी भएपछि प्रधानमन्त्री केपी ओली तथा धर्मपत्नी राधिका शाक्य राष्ट्रपति ट्रम्प तथा श्रीमती ट्रम्पसँग । तस्वीर सौजन्य–न्यूयोर्कस्थित संरासंको नेपाली स्थायी नियोग, रासस

कमेन्ट गर्नुहोस्