क्यान्सरमा अनुसन्धान गर्ने जोडीलाई यस वर्षको चिकित्सा नोबेल पुरस्कार

काठमाडौं, यस वर्षको नोबल पुरस्कार अमेरिकी नागरिक जेम्स एलिसन र जापानी नागरिक तासुकु होन्जोले पाएका छन् ।

नोबेल पुरस्कार कमिटिले सार्वजनिक गरेको सूचना अनुसार, दुबैलाई क्यान्सर रोगको उपचारमा सघन अनुसन्धान गरेर नयाँ धारणा पत्ता लगाएवापत दिइएको हो ।
कमिटिका अनुसार, पुरस्कार प्राप्त दुबैले शरीरको रोग प्रतिरोधात्मक क्षमताले क्यान्सरका कोषहरुमाथि आक्रमण गर्ने नयाँ पद्दतीका बारेमा अनुसन्धान गरेका हुन ।

कमेन्ट गर्नुहोस्