दशैंको अवसरमा सुबिसुले ल्यायो नयाँ अफर

काठमाडौं, असोज १६ । सुबिसु केबलनेट प्रालि नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले नेपालीको महान चाड दशैंलाई लक्षित गरी सुविसु शुभ अफर ल्याएको छन् । प्रस्तुत गरेको छ, जसमा क्लियर टिभी, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभी सेवामा फरकफरक आकर्षक अफरहरु रहेका छन् ।

क्लियर टिभी प्रिमियम प्याक अफर

क्लियर टिभी सेवाअन्तर्गत मात्र रू १५००।– (कर सहित) मा २ महिनाको प्रिमियम सेवा (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथै, सेटअप बक्स र जडान सेवा प्राप्त गर्न सकिने छ ।

सुविसु इन्टरनेट– फास्ट प्याक अफर

इन्टरनेट सेवाअन्तर्गत २० एमबीपीएस अनलिमिटेड इन्टरनेट १ महिनाको ल।गि साथेैे माेडेम र जडान सेवामात्र रू २०००।– (कर सहित) मा प्राप्त गर्न सकिने छ ।

सुविसु इन्टरनेट एण्ड क्लियर टिभी कोम्बो प्याक अफर

इन्टरनेट र क्लियर टिभी सेवाअन्र्तगत मात्र रू ४५००।– (करसहित) मा २ महिनाका लागि २५ ःदउक अनलिमिटेड ९ग्लष्mिष्तभम० इन्टरनेट र क्लियर टिभी प्रिमियम प्याकेज (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथैं म।ेडेम, सेटअप बक्स र जडान सेवा प्राप्त गर्न सकिने छ ।

अफर सीमित अवधिका लागिमात्र लागू हुनेछ र नियम तथा सर्तहरु लागु हुनेछन् ।

सुबिसुको बारेमा

सुबिसु केबलनेट प्रालिले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, एम.भि.पि. डाटा सेन्टर सोलुसनजस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

क्लियर टिभीको बारेमा

क्लियर टिभी, सुबिसु केबलनेट प्रालि, नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो डिजिटल केबल टिभी सेवा हो, जसले एम।पी।जी ४ स्ट्याण्डर्ड डेफिनेस र हाई डेफिनेसन च्यानलस् केबलमार्फत, कन्डिस्नल एक्सीस सिस्टमको प्रयोग गरि सेटअप बक्सको माध्यमबाट प्रसारण गर्दछ ।

कमेन्ट गर्नुहोस्