धितोपत्र बोर्डको वेबसाइट संचालनमा, नयाँ के के छन् ?

काठमाडौं, असोज १७ । असोज १५ गतेदेखि लगानीकर्ता सप्ताह सञ्चालन गरेको धितोपत्र बोर्डले बुधबार आफ्नो अपग्रेड गरिएको वेबसाइट सार्वजनिक गरेको छ ।

सर्वसाधारणलाई शेयरबजारमा प्रवेश गराउन सचेतना जगाउन लगानीकर्ता सप्ताह मनाईरहेको बोर्डले लगानीकर्ता मैत्री वेवसाइट सञ्चालनमा ल्याएको दाबी गरेको छ ।

बुधबार एक कार्यक्रमबीच धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले उक्त वेवसाइट…. सार्वजनिक गरेका हुन् ।

आम सर्वसाधारणलाई धितोपत्र बजारमा प्रवेशका लागि प्रोत्साहित गर्न वेबसाइटलाई लगानीकर्तामैत्री बनाइएको बोर्डको दाबी छ ।

मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्