सिद्धार्थ बैंकले कर्मचारी माग्यो

काठमाडौं, असोज १८ । सिद्धार्थ बैंकमा रिक्त रहेका पदपूर्तिका लागि आवश्यक कर्मचारीको लागि आवेदन खुला गरेको छ ।

निम्ति योग्य भएका उम्मेदवारहरुले निम्न मिति, समय र स्थानमा आफ्नो डकुमेन्ट पेश गर्नुपर्ने छ ।

आवेदकहरुले आफ्नो बायोडाटा बुझाउने अन्तिम मिति यही असोज ३१ गतेसम्म रहेको छ । छिटोभन्दा छिटो इच्छुक आवेदकहरुले आफ्नो बायोडाटा पेश गर्नुपर्ने छ ।

बाँकी विवरण तलको तालिकामा हेर्न सकिने छ–

कमेन्ट गर्नुहोस्