फेरि ३९ बर्षपछि उही नाम

काठमाडौं, असोज २० । सुदूरपश्चिमाञ्चल विकास क्षेत्र घोषणाको ३९ बर्षपछि नाम पुनः दोहोरिएको छ । सातौं प्रदेशलाई सुदूरपश्चिम प्रदेश (पुरानै) नामकरण गरिएको हो ।

 

 

पाचौं विकास क्षेत्रका रुपमा तत्कालीन राजा विरेन्द्र शाहले २०३७ सालमा बैतडीको पाटनमा सवारी मुकामबाट सुदूरपश्चिमाञ्चल घोषणा गरेका थिए ।

 

 

भावर क्षेत्रमा राजधानी र सुदूर नामलाई दाहोर्याएर जनप्रतिनिधिले जनभावनासँग खेलबाड गरेको भन्दै यो निर्णयको आलोचना भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस्