नेपाल भर्सेस भुटानः नेपाललाई ब्याटिङको निम्तो [LIVE]

मलेसियामा जारी आइसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले चौथो अहिले खेल भुटानसँग खेल्दै छ । आज नेपालले टस हारेर ब्याटिगंको मौका पाएको छ । खेल बिहान ७ः४५ देखि सुरु भएको हो ।

 

लाइभ स्कोर हेर्न यहाँको क्लिक गर्नुस्

 

प्रतियोगिता अन्तर्गत नेपालले खेलेको ३ वटै खेलमा म्यानमार, मलेसिया र थाइल्याण्डलाई पराजित गर्दै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ। यता भुटानले खेलेको ३ खेल मध्ये १ खेलमा जित र २ खेलमा हार बेहोरेको छ। अंकतालिकामा भुटान पाँचौ स्थानमा रहेको छ।

कमेन्ट गर्नुहोस्