लोकसेवाद्वारा खरिदारको लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौं असोज २४ । लोकसेवा अायोगद्वारा खरिदार पदको लिखित परीक्षाको नतिजा अाजको गोरखापत्रमा प्रकाशित गरिएको छ ।

लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुले निम्न मिति समय र स्थानमा अन्तर्वार्ताको लागि उपस्थित हुनका लागि यो सूचना छापिएको छ ।

हेर्नुहोस् परीक्षाफल 

कमेन्ट गर्नुहोस्