नागरिक उड्डयन प्राधिकरणले २५ कर्मचारी माग्यो

काठमाडौं असोज २५ ।

नागरिक उड्डयन प्राधिकरण कार्यालयमा स्थायी पदपूर्तिका लागि २५ जना कर्मचारीकाे माग गरेको छ ।

सबै इच्छुक उम्मेदवारीहरुले निम्न मिति समय र स्थानमा दरखास्त दिनुपर्ने छ । अावश्यक कागजात समयमै बुझाउन अनुरोध गरिन्छ ।

यस लिंकमा क्लिक गरी हेर्नुहोस्-

 

कमेन्ट गर्नुहोस्