म्यूजिक नेपाल कम्पनीमा सुपरभाइजर अावश्यकता

काठमाडौं असोज २५ ।

म्यूजिक नेपाल कम्पनीमा रिक्त रहेको सुपरभाइजर पदका लागि अावेदन खुलेको छ ।

उक्त पदका लागि स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

बाँकी जानकारीको लागि यस लिंकमा क्लिक गरी हेर्नुहोस्-

Supervisor !

कमेन्ट गर्नुहोस्