सिन्धुलीको रिठ्ठेभीरबाट सुनकाेशीमा बस खस्दा १ काे मृत्यु, थप विवरण अाउँन बाँकी

सिन्धुली, असोज २६ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मा रिठ्ठेभीरबाट ना ६ ख ९१२ नम्बरकाे यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १ जनाकाे मृत्यु भएकाे छ ।

सिन्धुलीकाे मरिन गाउँपािलकाबाट काठमाडाैँ अाउँदै गरेकाे बस दुर्घटनामा घाइते भएका ७ जना घाइतेकाे उद्दार गरि सिन्धुलीकाे सदरमुकाम लगिएकाे छ ।

उद्दारका लागि प्रहरी र स्थानीय खटिएका छन् । बसमा कति यात्रु सवार थिए भन्नेबारे थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्