एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको मागमा अत्याधिक वृद्धि

काठमाडौं, असोज २८ ।

एलजी ब्राण्डको आधिकारिक विक्रेता सिजी इलेक्ट्रोनिक्सले दशैंतिहारको आगमनसँगै एलजी को ५५ र ६५ इन्चको युएचडी टिभीको मागमा अत्याधिक वृद्धि भएको जनाएको छ ।

साथै ४९ र ४३ इन्चको युएचडी टिभीहरुको माग पनि अत्याधिक रहेको छ ।

एलजी को युएचडी टिभीहरुमा निम्न लिखित विशेषता रहेका कारणले गर्दा ग्राहकहरुको पहिलो रोजाईमा पर्दै आएको छ ।

१) फोरके पिक्चर डिस्प्ले– फुल एचडी भन्दा ४ गुणा स्तरीय पिक्चर

२) म्याजिक मोसन रिमोट कन्ट्रोल– कम्प्युटरको माउस जसरी चलाउन सकिने

३) २० वाट साउण्ड– ठुलो र स्तरीय आवाज

४) फ्रि नेट टिभी– विना तार र सेटप बक्स ३ महिना सम्म फ्रि मा नेट टि.भी. चलाउन सकिने

५) वेबअएसो, सजिलो अपरेटिङ सिस्टम

उल्लेखित साईज का टि.भी. हरु सुलभ मुल्यमा बजारमा उपलब्ध छन्, जसमा ६५ इन्चको ग्राहक मूल्य २,६७,९९०, ५५ इच्नको १,६१,९९०, ४९ इन्चको १,३७,९९० र ४३ इन्चको ८८,९९० रहेको छ । साथै यी टि.भी. हरुमा आकर्षक हात खाली नहुने उपहारहरुपनि पाईने छ ।

कमेन्ट गर्नुहोस्