छैठौं दिनः कात्यायनी देवी पूजा गरिँदै

काठमाडौं, असोज २९ । आज नेपालीको महान चाड दशैंको छैठौं दिन हो ।

सोमबार बिहानैदेखि कात्यायनी देवीको मन्दिर तथा शक्तिपीठहरुमा पुजा अर्चना गर्न भक्तजनहरुको घुइँचो लागेको छ ।

कमेन्ट गर्नुहोस्