विदेश मन्त्री अकबरद्वारा राजीनामा, २० महिलाले लगाए यौन दुर्व्यवहारको आरोप

एजेन्सी । भारतका विदेश राज्यमन्त्री एम जे अकबरले राजीनामा दिएका छन् । झण्डै २० जना महिलाहरुले आफूमाथि विभिन्न समयमा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि अन्तत अकबरले पदबाट बुधबार राजीनामा दिएका हुन् ।

 

राजिनामा गरेका हुन्। उनलाई ९ दिनमा २० महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका भारतीय पत्रिका दैनिक भास्करले लेखेको छ ।

कमेन्ट गर्नुहोस्