भारतीय जासुसी संस्था ‘र’ ले मेराे हत्या गर्ने षडयन्त्र गर्याे: श्रीलंकाली राष्ट्रपति

एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले भारतीय जासुसी संस्था ‘रअ’ले आफूलाई मार्ने षड्यंत्र गरेको गम्भीर आरोप लगाएका छन् ।

 

मन्त्री परिषद्को साप्ताहिक बैठकमा बोल्दै राष्ट्रपति सिरीसेनाले यस्तो गम्भीर आरोप लगाएका हुन् । भारतीय पत्रिकाअनुसार राष्ट्रपति सिरीसेनाले यस्तो आरोप लगाएपछि भारतमा चर्चाको विषय बनेको छ ।

कमेन्ट गर्नुहोस्