पूर्व राजाद्वारा विभिन्न शक्तिपीठमा पूजा–अर्चना [फोटो फिचर]

काठमाडौं, असोज ३१ । महाअष्टमीको दिन आज (बुधबार) पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना गरेका छन् ।

उनले नक्साल भगती, शोभा भगवती, विजेश्वरी, नरदेवी, इन्द्रायणी संकटा भगवतीको पूजा आराधनाका साथै फूलप्रसाद एवम् टीका ग्रहण गरे । तस्वीरः देशसञ्चारबाट

कमेन्ट गर्नुहोस्