अपडेट: यसरी भएको रहेछ दुर्घटना; भारत रेल त्रासदीमा मर्नेहरूको सङ्ख्या ७० नाघ्यो; (भिडियो सहित)

अमृतसर, कार्तिक ३ । भारतमा भएको रेल दुर्घटनामा मर्नेहरुको सङ्ख्या ७० नाघेको छ । शुक्रवार साँझ रावण दहन हेर्नका लागि रेलको पटरीमा उभिएको भीडलाई सुपरफास्ट ट्रेनले कुल्चिंदा कमसे कम १ सय ५० जना घाइते भएका छन् ।

समाचारहरूमा उल्लेख भए अनुसार रेलवे ट्रयाकभन्दा २०० फीटको दूरीमा रावणको पुत्ला जलाइंदै थियो ।

हेर्नुस् दुर्घटनाको भिडियो:

https://www.youtube.com/watch?v=gUBGh-T76P4

कमेन्ट गर्नुहोस्