प्रधानमन्त्री कार्यालय तानिइन् स्वास्थ्य सचिव डा. चाैधरी

काठमाडाैँ, कार्तिक ७ ।  स्वास्थ्य सचिव डा. पुष्पा चौधरी प्रधानमन्त्री कार्यालय तानिएकी छिन् । सचिव भएसँगै विवादित बनेकी सचिव चौधरीलाई मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रधानमन्त्री कार्यालय तानिएको हो । निर्णय औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।

सचिव चौधरीलाई प्रधानमन्त्री कार्यालय तानिएको  कार्यालयका एक सचिवले जानकारी दिए । चौधरी भने सरुवा रोक्ने कसरतमा छिन् ।

 

कमेन्ट गर्नुहोस्