बागमती गाउँपालिकामा कर्मचारी माग्यो (तालिकासहित)

काठमाडौं, कार्तिक ७ ।

ललितपुर ३ नं.प्रदेशका बागमती गाउँपालिका कार्यालय, भट्टेडाँडामा आवश्यक कर्मचारीको लागि आवेदन खुला गरेको समाचार आजको गोरखापत्रमा प्रकाशित गरेको छ ।

निम्न योग्यता भएका इच्छुक उम्मेदवारहरुले निम्न मिति, समय र स्थानमा आवेदन भर्नुपर्ने छ । आवेदन भनेको वेबसाइट www.bagmatimunlalitpur.gov.np बाट डाउनलोड गरी वा सम्बन्धित कार्यालयबाट प्राप्त गर्न सकिने छ ।

दरखास्त दिने अन्तिम मिति यही कार्तिक २१ गतेसम्म रहेको छ । सोही दिन सार्वजनिक बिदा परेमा भोलिपल्ट आएर बुझाउन सकिने छ ।

बाँकी विवरण तलको तालिकामा हेर्नुहोस्–

 

कमेन्ट गर्नुहोस्