नेपाल-सिक्किम सडकले जोडिँदै

पाँचथर, कार्तिक ८ । नेपालसँग स्थलमार्गबाट जोडिन सिक्किम सरकारले सडक निर्माण तीव्र पारेको छ । सिक्किम सरकारले नेपाल भारत सिमाना चिवाभन्ज्याङसम्म सडक निर्माणको काम अघि बढाएको हो ।

 

डिसेम्बरसम्म यो सडक निर्माण सक्ने योजना छ । नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्