कोहलीको रेकर्ड ब्रेक, १० हजार रन बनाउन १३ औं भाग्यशाली ब्याटम्यान !

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहलीले फेरी नयाँ रेकर्ड ब्रेक गरेका छन् ।

वेष्ट इण्डिजका विरुछ विशाखापट्टन वान डे खेलमा विराटले ८१ औं रन बनाएसँगै उनी एक दिवसीय क्रिकेट खेलमा १० हजार रन बनाउने भाग्यशाली १३ औं खेलाडी बनाएका हुन ।

यसअघि भारतका पाँच जना बल्लेबाजहरुले यो रेकर्ड बनाएका छन् ।

को को छन् त दश हजारी रन क्लबमा ?

1. सचिन तेंडुलकर: 463 वनडे मा रन 18,426 रन

2. कुमार संगकार : 404 वनडे मा 14,234 रन

3. रिकी पोंटिंग : 375 वनडे मा 13,704 रन

4. सनथ जयसूर्या : 445 वनडे मा 13,430 रन

5. महेला जयवर्धने : 448 वनडे मा 12,650 रन

6. इंजमाम : 378 वनडे मा 11.739 रन

7. जैक केलिस : 328 वनडे मा 11,579 रन

8. सौरव गांगुली : 311 वनडे मा 11.369 रन

9. राहुल द्रविड़ : 344 वनडे मा 10,889 रन

10. ब्रायन लारा : 299 वनडे मा 10,405 रन

11. तिलकरत्ने दिलशान : 330 वनडे मा 10,290 रन

12. एमएस धोनी : 329 वनडे मा 10,079 रन

13. विराट कोहली : 213 वनडे मा 10,000 रन

कमेन्ट गर्नुहोस्