गायिका मेलिना राईको ‘धान कुटने ढिक्की’ बजारमा (भिडियोसहित)

त्रि आत्मा म्यूजिक प्रालिको प्रस्तुतिमा सागर कुमालको गीतमा गायिका मेलिना राई र गायक कृष्ण कुमालको आवाजमा रहेको गीत ‘धान कुट्ने ढिक्की’ बोलको गीतको भिडियो बजारमा आएको छ ।

युवा–युवतीभित्रका प्रेमका सम्वादलाई गीतमा समेटिएको छ । मायामा रहेका जोडीको मनोभावलाई गीतामा समेटिएको छ ।

रिजन थापा मगरको शब्द तथा संगीत गीतमा रहेको छ ।

गीतमा एरेन्ज याम थापामगरले गरेका छन । निशान एस.केको निर्देशन, सागर गौत्तमको छायाँकन, प्रकाश एस.केको सम्पादन गीतमा रहेको छ । गीतमा विनोद र पुजनको फिचरिङ रहेको छ ।

हेर्नुहोस भिडियो–

कमेन्ट गर्नुहोस्