पीपीएल अपडेट : पोखरा पल्टन ५८ रनले विजयी

काठमाडौ‌ं, कार्तिक ९ ।

आजबाट सुरु भएको पोखरा प्रिमियर लिगको पहिलो खेलमा पोखरा पल्टन ५८ रनले विजयी भएको छ । पोखरा पल्टनले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर टाईटन्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन बनाउन सफल भयो ।

कमेन्ट गर्नुहोस्