रमाइलो चुट्किलाः हजुरबा र नातिको रमाइलो गफ २०७५, १० कार्तिक शनिबार हजुर बा किताब पढेर बसिरहेको थियो, यतिकैमा नाति आएर सोध्यो, हजुर बा हजुर बा, के पढिरहनु भाको ः हजुर बाः इतिहास पढेको बाबु ! नातिः (किताबको गाता हेर्दै) तर यो त सेक्स सम्बन्धी किताब छ जस्तो छ नि ? हजुर बाः मेरो लागि त यो इतिहास नै हो बाबु ! कमेन्ट गर्नुहोस् ट्याग्स: funny joks