डाक्टर र वृद्ध मानिसको यो रमाइलो कुराकानी

एउटा ८० वर्षको बुढोले डाक्टर कहाँ गएर आफ्नो तरुनी स्वास्नी’ …. फुर्ति लगाउदै गफ गर्न थालेछ,

डाक्टर साब मेरो २२ वर्षकी बुढी गर्भवती भएकी छ, तपाईंको केही भन्नु छ

यतिकैमा डाक्टर साबले एउटा कथा भन्न थालेछ, एक पटक एउटा शिकारीले हतारको बेला बन्दुक भनेर छाता बोकेर हिंडछ, जंगलमा जाँदाजाँदै बाघ देख्छ, शिकारीले हत्तपत्त छाता उठाउँदै उघार्छ ।

ड्याम्म त्यो बाघ त त्यही ठहरै हुन्छ । यो सुनेर बुढोले भनेछः यो त असम्भव छ, अर्को कुनै व्यक्तिले बाघलाई हानेको हुनुपर्छ ।

डाक्टर साबः हो मेरो भनाइ पनि यतिमात्रै हो । कुरा बुझेर ल्याउनुस न !

कमेन्ट गर्नुहोस्