जि टोमारकाे विष्फाेटक पारी, धनगढी ब्लुजलाई १८१ रनको चुनौती

पोखरा, कार्तिक १० ।

पोखरा प्रिमियर लिगको आजको दास्रो खेलमा काठमाडौं रोयल्सले धनगढी ब्लुजलार्इ १८१ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभर खेल्दै काठमाडौं रोयल्सले तीन विकेटको क्षतिमा १८० रनको योगफल तयार पारेका हो ।

काठमाडौंका लागि ब्याट्सम्यान जि टोमारले सर्वाधिक ९५ रनको योगदान गरे । उनले ४४ बल खेल्दै ९५ रन जोडेका हुन् । धनगढी ब्लुजले केहि समयमा ब्याटिङ गर्नेछ ।

कमेन्ट गर्नुहोस्