पोखरा प्रिमियर लिगः धनगढी टस हारेर ब्याटिङ गर्दै [LIVE]

काठमाडौं, कार्तिक  ११ ।  पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुज र विराटनगर टाइटन्स भीड्दै छन् । आज विराटनगरले टस जितेर बलिङ रोजेको छ ।

 

पहिलो खेलमा दुवैले पराजय भोगेका छन् । आज दुवै टिमको लक्ष्य पहिलो जित दर्ता गर्ने हुनेछ । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले गरेका छन् । भने, धनगढीको कप्तानी दिपेन्द्रसिंह ऐरीले ।

कमेन्ट गर्नुहोस्