मेहेन्दीका विभिन्न डिजाइनमध्ये सेल्लो टेप मेहेन्दी डिजाइन पनि एउटा फरक र आकर्षक मेहेन्दी डिजाइन हो ।
विशेषगरी छोटो समयमा सजिलो तरिकाले आकर्षक मेहेन्दी लगाउन पेरणा हामीले यो तरिका अपनाउछौ नेपालि बजारमा त्यति प्रचलनमा न आएपनि अन्य डिजाइनहरुमा यो तरिका अपनाउने धेरै पाइन्छन कालो वा रातो टेप हातमा आफ्नो डिजाइन अनुसार लगाइन्छ र बाँकी देखिएको चलनमा मेहेन्दीको डिजाइन भरिन्छ ।
मेहेन्दी लगाइसकेपछि टेप बिस्तारै निकालेर फालिन्छ, यसको पूरा तरिका हेर्नको लागि हाम्रो भिडियो हेर्नुहोला ।
यो भिडियो एकपटक हेरौं र सिकौं–