करार सेवामा कर्मचारी माग्यो (तालिकासहित)

काठमाडौं कार्तिक ११ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा तीन महिना करार सेवामा कर्मचारी अावेदन खुला गरेको सूचना अाजको गोरखापत्रमा प्रकाशित गरिएको छ ।

इच्छुक उम्मेदवारले १५ दिनभित्र अावेदन दिर्इ सक्नुपर्ने छ ।

बाँकी विवरण तलको तालिकामा हेर्न सकिने छ ।

कमेन्ट गर्नुहोस्