प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड त्रिवि शिक्षण अस्पतालमा

काठमाडौं, कार्तिक ११ । छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा अध्यष प्रचण्ड त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

 

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको भनिए पनि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको डा. अरुण सायमीले जानकारी दिए । प्रधानमन्त्री ओलीको छातीमा संक्रम देखिएको डा. सायमीले बताए ।

कमेन्ट गर्नुहोस्