पीपीएलः पोखराविरुद्ध चितवनले ब्याटिङ गर्दै (लाइभ)

पोखरा, कात्तिक १२ ।

पोखरा प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा अहिले चितवन राइनोज र पोखरा पल्टनबीच खेल भइरहेको छ ।

खेलमा टस जितेर चितवनले पहिले ब्याटिङ गरिरहेको छ ।

हेर्नुहोस् लाइभ

कमेन्ट गर्नुहोस्