यसरी खिचिदो रहेछ भिडियोमा किस गरेको दृश्य, सुटिंग रिपोर्ट (भिडियोसहित)

‘नेपाल आइडल’बाट चर्चामा आएका अलिफ खानको स्वरमा अत्यन्तै मर्म स्पर्शी आधुनिक गीत बजारमा आउने भएको छ ।

विजय अर्यालको लय शब्दमा तयार गरिएको आधुनिक गीत ‘यही मुटु हो’ को छायांकनको सम्पूर्ण कार्य सकिएको छ । अविरल फिल्मसले दृश्य निर्माण गरेको म्युजिक भिडियोको निर्देशन सम्पादन छायांकन बिष्णु भट्टराईले गरेका छन् भने बजार व्यवस्थापन अविरल फिल्म्सले नै गर्ने भएको छ ।

पाल्पाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा श्रृँगार संगुन शर्माको रहेको छ भने गीतमा आसिका अधिकारी, ओम हरि आचार्य, विजय अर्याल र कुलचन्द्र पुरीको अभिनय रहेको छ ।

सोही गीतको सुटिंग रिपोर्ट सार्वजनिक गरिएको छ, हेरौ यो भिडियो–

कमेन्ट गर्नुहोस्