गायिका अनिशाको मार्मिक एल्बम ‘गुराँस फुल्यो’ सार्वजनिक (भिडियोसहित)

मनभित्रका रहरलाई पूरा गर्नको लागि जीवनका अप्ठ्यारो परिस्थितिलाई पनि बुझाउनुपर्छ भन्ने सन्देशका साथ गायिका अनिशा चौधरीको एल्बम ‘गुराँस फुल्यो’ गीतको भिडियो सार्वजनिक भएको छ ।

परदेशमा जाने आफनो मायालुलाई गाउँघरमा नै फर्कन आग्रह गीतमा गरिएको छ ।

मनभित्रको पीडालाई गायिका अनिशाले शब्द तथा संगीत मार्फत समेटेकी छन । अजय रेग्मीको छायाँकन, दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहको छ । गीतमा काजिश श्रेष्ठ र अञ्जली अधिकारीको सर्वोकृष्ट अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

https://youtu.be/av9vyDOyfUE

कमेन्ट गर्नुहोस्